Tampilkan postingan dengan label nepali jokes. Tampilkan semua postingan
Tampilkan postingan dengan label nepali jokes. Tampilkan semua postingan

Sabtu, 18 Oktober 2014

Nepali girlfriend boyfriend love jokes funny sms whatsapp fb facebook status

funny nepali shayari jokes love letters girlfriend nepali shayari 

Nepali girlfriend boyfriend love jokes funny sms whatsapp fb facebook status
Nepali girlfriend boyfriend love jokes funny sms whatsapp fb facebook status

प्रेमी + प्रेमीका

 प्रेमीका – तिमी बिहे पछि चुरोट पिउन छोड्छौ ?
प्रेमी – किन नछोड्नु अवश्य पनि छोड्छु ।
प्रेमीका – रक्सी र तास नि !
प्रेमी – त्यो पनि छोड्छु ।
प्रेमीका – अनि बिहे अघि चाँहि के के छोड्ने विचार गरेको छौ नि ?
प्रेमी – तिमीलाई !!!!


Boy: Aaj Godabari Park tir jaau hai… Girl: Bho..janna…Timi le je payo tehi ta gardai nau ni ? Boy: Promise kehi gardina k !!! Girl: Bho…tyaso bhaye kina janu paryo ta..!!


र्लफ्रेन्ड र boyfriend एक सुनसान ठाउमा बसीरहेका थिए Boyfriend ले Girlfriend लाई touch गर्न खोज्यो । Girlfriend: don't touch me. touch गर्ने भए बिहे पछि मात्रै . Boyfriend: ओके त्यसो भए मलाई कल गर जब तिम्रो बिहे हुन्छ ।

Boy: Hi darling k xa?
Girl: Ko ho? Boy: Timro pagal premi Jaanu
Grl: Ta harke ho?
Boy: Ho... Timilai kasari tha vo?
Grl: Ta Chandane bahun ko xora hos ni?
Boy: Ho tara kasari tha vo?
Grl: Ta Gothbare Jetha ko Naati hos?
Boy: Ho...ho.... Kasari tha vo vandaixu?
Grl: "Arey khate ma teri aama hu, Aafnai ghar ma phone garera kaha gaza tandai xas? Ghar matra aaija na..janeki xu tolai!! :


Boy: म ४ वर्षको भएँ, तँ ?
Girl: म पनि ४ वर्षकी भएँ !
Boy: त्यसोभए हिँड्न मसँग, किन लाज मानेकी ?
Girl: (लजाउँदै): कहाँ ?
Boy: पोलियो थोपा खान !


गर्लफ्रेन्ड ले छोडी तर मेरो मुटु
टुक्रिएको छैन,,,,,
''टुक्रिनको लागि मेरो मुटु

चाईना मा बनेको होइन ".


विदेशमा भएको लाहुरेलाई उसको प्रेमिकाले छोडपत्र पठाएको र भएको फोटो फिर्ता गर्न भनि चिठ्ठी लेखेकोमा दुखी र निराश थियो।। तर केटा पनि के कम उसले भएको सबै फोटो जम्मा गर्यो र लेख्यो: “मायालु प्रिय, मैले तिंमी कुन चाहिँ हो भनेर चिन्न सकिन.... त्यसैले कृपया तिम्रो फोटो राख र अरु चाहिँ फिर्ता गरिदेउँ।।।”
see more
Special Nepali jokes
Nepali husband wife funny jokes
Nepali Teacher Student Jokes

Nepali husband wife funny jokes sms whatsapp facebook status image wallpaper

Very funny crazy nepali jokes collection hindi English

Nepali husband wife funny jokes sms whatsapp facebook status image wallpaper
Nepali husband wife funny jokes sms whatsapp facebook status image wallpaper 

श्रीमती : सुन्नुहोश न हजुर, एउटा कुरा भनौ ?
श्रीमान : भन न नि पियारी के कुरो हो र ?
श्रीमती: हजुर रिसाउनु  त हुदैन नि ?
श्रीमान : रिसाउदिन, भन न पियारी ..
श्रीमती : कुट्ने पो हो कि ?
श्रीमान:  कुट्दिन.. कुट्दिन ... भन न के कुरा हो ?
श्रीमती: (डराउदै) ..म दुई जिउ कि यानी Pregnant छु

श्रीमान: ( खुशी हुँदै ) यो त खुशी को कुरा हो तर तिमी किन डराईरहेकी थियौ ?

श्रीमती: कलेजको टाइममा मैले यही कुरा बुवालाई   भन्दा यति   खेर धेरै गाली अनी कुटाइ खाएकि  थिए त्यसैले नि हजुर …



 जनावरको डाक्टर + पति

 बिरामी पति : मलाई जनावरको डाक्टरको मा लैजाउ ।
पत्नी : किन र ?
पति : सधैं बिहान भाले जस्तो उठ्छु, घोडा जस्तो कुदेर अफिस जान्छु, गधा जस्तो काम गर्छु, घर आएर कुकुर जस्तो सबैलाई भुक्छु र राती भैंसी सँग सुत्छु

माग्ने : ओ सुन्दरी, अन्धो छु , पाँच रुपयाँ दिनुहोस ।
पति.... पत्नी सँग :  देउ देउ, तिमीलाई सुन्दरी देख्ने यो अवस्य पनि अन्धो नै होला ।


श्रीमानः म मरे भने के तिमी दोस्रो विहे गर्छौ ?
श्रीमतीः छि..के भन्नु भको त्यस्तो ?? म त मेरो बहिनी सित बस्छु ।
अनि हजुर ? श्रीमानः म पनि तिम्रै बहिनी सित बस्छु ।


श्रीमती : सुन्नुहोश न हजुर, एउटा कुरा भनौ ?
श्रीमान : भन न नि पियारी के कुरो हो र ?
श्रीमती: हजुर रिसाउनु  त हुदैन नि ?
श्रीमान : रिसाउदिन, भन न पियारी ..
श्रीमती : कुट्ने पो हो कि ?
श्रीमान:  कुट्दिन.. कुट्दिन ... भन न के कुरा हो ?
श्रीमती: (डराउदै) ..म दुई जिउ कि यानी Pregnant छु
श्रीमान: ( खुशी हुँदै ) यो त खुशी को कुरा हो तर तिमी किन डराईरहेकी थियौ ?
श्रीमती: कलेजको टाइममा मैले यही कुरा बुवालाई   भन्दा  धेरै गाली अनी कुटाइ खाएकि  थिए त्यसैले नि हजुर …


Two men went 2 a call-girl.
1st went in and came out n said “hoina my wife is better.”
2nd went in and came out n said “U R right ur wife is much better.”


डेलिभरी को टाईममा :-
श्रीमान् : हे ! भगवान, छोरा देउ,,
श्रीमति :हे ! भगवान, छोरि देउ,,
तेती नै बेला भगवान प्रकट भएछन,
भगवान (रिसाउदै) : चुप लाग तिमीहरु, मलाई धेरै कन्फुयुज नगर, । नत्र एस्तो आइटम पठाउछु कि तिमीहरु रुदै बस्छौ, तेस्ले ताली बजाउदै बस्छ ।
हा हा हा हा

Nepali Teacher Student Jokes funny whatsapp facebook status pics

Teacher Student Jokes wallpaper image pics crazy 

Nepali Teacher Student Jokes funny whatsapp facebook status pics
Nepali Teacher Student Jokes funny whatsapp facebook status pics

स्कुलको एउटा बिल्डिङग मा आगो लागेछ ।
स्कुलको सबै बच्चा टाढा बाट हेर्दै “ल अब स्कुल आउनु परेन” भन्दै खुशी भईरहेका थिए
तर त्यही बच्चाहरुको भिडमा एउटा बच्चा उदास थियो त्यो देखेर एउटा
टिचरले  सोधेछ :- बाबु तिमी किन उदास छौ ? अरु  सबै त खुशी भईराखेका  छन  त ! ?

बिथार्थी  :बिल्डिङग मा आगो लागेर के गर्नु सर तपाईं त जिउदै हुनुहुन्छ नि !

. शिक्षक : हामीले लाम्खुट्टेहरु जन्मिन बाट रोक्नु पर्छ ।
विद्यार्थी : त्यो त हुन नै सक्दैन ।
शिक्षक : किन ?
विद्यार्थी : लाम्खुट्टेहरुले लगाउने तेत्रो सानो कन्डम त बन्नै सक्दैन सर !!!


(3 क्लासमा 3 पटक फेल भएको रामलाई हप्काउदै)
सर: तीन तीन पटक फेल हुँदा तिमीलाई लाज लागेन?
राम:सर तपाईलाई एउटै क्लासमा 15 वर्ष पढाउँदा लाज लागेको छैन भने म त 3 वर्ष त भयो नि!


Teacher : Ram why don't you like maths?
Ram : Because maths has only problems and problems.


 थप कपी
कक्षामा शिक्षकले एक दिन विद्यार्थीहरुलाई एउटा पेज दिएर आफ्नो प्रेमी, प्रेमिकाको नाम लेख्न लगाएछन ..
एउटा छात्र बाहेक सबैले दुई सेकेण्डमा नै नाम लेखेर सरलाई बुझाएछन् ..
दश मिनेटपछि त्यो छात्राले उठेर : सर...! थप कपी...दिनुहोश न

एकदम मिठो थियो
शिक्षक : चोरिको फल एकदम नराम्रो हुन्छ त्यसैले कहिले पनि चोरी नगर्नु
रामले बिचमै उठेर भन्यो तर सर हिजो मैले एउटा स्याउ चोरेर खाएको थिए त्यो त एकदम मिठो थियो त ।
 प्रश्न पनि त एउटै थियो short nepali joke
शिक्षक: तिम्रो त राजुको उत्तर त एउटै जस्तो छ नि किन ?
राजु: किनकी प्रश्न पनि त एउटै थियो नि त .....


स्कुलको एउटा बिल्डिङग मा आगो लागेछ । स्कुलको सबै बच्चा टाढा बाट हेर्दै “ल अब स्कुल आउनु परेन” भन्दै खुशी भईरहेका थिए तर त्यही बच्चाहरुको भिडमा एउटा बच्चा उदास थियो त्यो देखेर एउटा टिचरले  सोधेछ :- बाबु तिमी किन उदास छौ ? अरु  सबै त खुशी भईराखेका  छन  त ! ? बिथार्थी  :बिल्डिङग मा आगो लागेर के गर्नु सर तपाईं त जिउदै हुनुहुन्छ नि !!




 स्कुलको एउटा बिल्डिङग मा आगो लागेछ ।
स्कुलको सबै बच्चा टाढा बाट हेर्दै “ल अब स्कुल आउनु परेन” भन्दै खुशी भईरहेका थिए
तर त्यही बच्चाहरुको भिडमा एउटा बच्चा उदास थियो त्यो देखेर एउटा
टिचरले  सोधेछ :- बाबु तिमी किन उदास छौ ? अरु  सबै त खुशी भईराखेका  छन  त ! ?
बिथार्थी  :बिल्डिङग मा आगो लागेर के गर्नु सर तपाईं त जिउदै हुनुहुन्छ नि !!


कक्षामा शिक्षकले एक दिन विद्यार्थीहरुलाई एउटा पेज दिएर आफ्नो प्रेमी, प्रेमिकाको नाम लेख्न लगाएछन ..
एउटा छात्र बाहेक सबैले दुई सेकेण्डमा नै नाम लेखेर सरलाई बुझाएछन् ..
दश मिनेटपछि त्यो छात्राले उठेर : सर...! थप कपी...दिनुहोश न

एकदम मिठो थियो
शिक्षक : चोरिको फल एकदम नराम्रो हुन्छ त्यसैले कहिले पनि चोरी नगर्नु
रामले बिचमै उठेर भन्यो तर सर हिजो मैले एउटा स्याउ चोरेर खाएको थिए त्यो त एकदम मिठो थियो त ।
 प्रश्न पनि त एउटै थियो

शिक्षक: तिम्रो त राजुको उत्तर त एउटै जस्तो छ नि किन ?
राजु: किनकी प्रश्न पनि त एउटै थियो नि त .....


सेरे ले मेडिकल कलेज मा पढ्ने एक केटि लाइ रगत ले लब लेटर दिन्छ
र भन्छ जबाव जरुर दिनु है …
अर्को दिन केटि को जवाब आयो ..
Blood Group: B+
Haemoglobin: 8gm
Sugar: 120
Fee: 120 Rs.


माग्नेबुडाले 100 रुपैया बाटो मा भेट्यो
'
अनि 5 Star Hotel मा Dinner को लागि गयो
'
Total Bill : 5000 रुपैया आयो ....
'
उ सग तेती पैसा तिर्ने क्षमता थिएन
'
Hotel manager ले उसलाई लाइ नेपाल पुलिश को जिम्मा दियो
'
माग्नेबुडाले त्यो 100 रुपैया पुलिश लाइ दियो अनि उ छुट्यो
'
यसलाई भन्छ FINANCIAL MANAGEMENT Without
MBA


Teacher : Exam aaun jamma 3 din 6 , kehi question bhay sodhe hun6 ? Gokul N Yagya : Sir euta kura sodham ? Teacher: Sodh.. Gokul N Yagya : Question paper kum press ma 6apin6 sir ?

Teacher : La babu Jhapendra bhan ta 2+2 kati hun6? Jhapendra: Five hun6 sir. Teacher : Kasari babu……..? Jhapendra : Hisab bigrer sir……


Teacher : Babu Aashish la bhan ta sansar ko sabai bhanda murkh man6e ko ho ?
Aashish : Sir hajur ghar aina(mirror) 6 kinai ?
Teacher : 6 babu kin ?
Aashish : Teso bhay aina aagadi gayer ubhinu na dekhi halnu6 ni .


Teacher : La bhan Dipendra euta keti lai kaile samma tension hun6 ? Dipendra: Usko biwah (marriage) nahuda samma sir. Teacher : Good, Ani keta lai….? Dipendra: Usko biwah bhay pa6i sir……


Teacher : Vijay Babu sansar ma koi pani man6e namare k hola ? Vijay : Sir , Yamraj Uncle ko jagir phuskin6


Teacher : Babu Pramod third wordwar bhay k hun6 ? Pramod : Jhur hun6 sir… Teacher : Kin ni….? Pramod : Hamro history subject ma aarko chapter thapin6 ni sir.
see more
Special Nepali jokes
Nepali husband wife funny jokes
Nepali girlfriend boyfriend love jokes

Nepali funny jokes sms whatsapp status wallpaper image photo pics


एक व्यक्तिले फेमीली प्लानिङको अप्रेशन गरायो । एक वर्ष पछि फेरी उसको घरमा छोरा पैदा भयो । ऊ दिक्क भयो र डराएर डाक्टरकोमा गयो र भन्न लाग्यो: "डाक्टर साहेब, तपाईले मेरो अप्रेशन गर्नु भएको थियो तर पनि यो वच्चा कसरी पैदा भयो ?" डाक्टरले भन्यो: मैले अप्रेशन तिम्रो मात्र गरेको थिए , सारा गाँउलेको होइन्

रावण :राम ‘ब्रो, चुरोट छ होला?’
राम: ‘छैन यार, सरि’
हनुमान, ‘प्रभु, हजुरसंग त भर्खरसम्म एक बट्टा चुरोट भए जस्तो लाग्याथ्यो, यति चांडै भ्याउनु भो?’
राम ‘चुप लागेर बस न यार, सालेका दस-दसवटा टाउका छन्, कसरी बाँडेर सकिन्छ'
Nepali funny jokes sms whatsapp status wallpaper image photo pics
Nepali funny jokes sms whatsapp status wallpaper image photo pics

Nepali funny jokes sms whatsapp status wallpaper image photo pics
Nepali funny jokes sms whatsapp status wallpaper image photo pics

Nepali funny jokes sms whatsapp status wallpaper image photo pics
Nepali funny jokes sms whatsapp status wallpaper image photo pics

Nepali funny jokes sms whatsapp status wallpaper image photo pics
Nepali funny jokes sms whatsapp status wallpaper image photo pics

Nepali funny jokes sms whatsapp status wallpaper image photo pics
Nepali funny jokes sms whatsapp status wallpaper image photo pics

Nepali funny jokes sms whatsapp status wallpaper image photo pics
Nepali funny jokes sms whatsapp status wallpaper image photo pics

Nepali funny jokes sms whatsapp status wallpaper image photo pics
Nepali funny jokes sms whatsapp status wallpaper image photo pics

Nepali funny jokes sms whatsapp status wallpaper image photo pics
Nepali funny jokes sms whatsapp status wallpaper image photo pics

Nepali funny jokes sms whatsapp status wallpaper image photo pics
Nepali funny jokes sms whatsapp status wallpaper image photo pics

Nepali funny jokes sms whatsapp status wallpaper image photo pics
Nepali funny jokes sms whatsapp status wallpaper image photo pics

Nepali funny jokes sms whatsapp status wallpaper image photo pics
Nepali funny jokes sms whatsapp status wallpaper image photo pics


Bill gates (फुर्ती लाउदै) : यदी बिहान म आफ्नो car मा घरबाट हिंडे भने बेलुका सम्म पनि आफ्नो पुरै property घुम्न भ्याउदिन …… राजेश दाई (हाँस्दै) : म सँग पनि पहिला त्यस्तै थोत्रो car थियो, मैले त बेची दिए :P


एउटा मान्छे बाटोमा चिच्याउँदै थियो "गृहमन्त्री नालायक हो !"
त्यत्तिकैमा एउटा पुलिस आयो र भन्यो "पख् साले गृहमन्त्रीलाई नालायक भन्छस्, हिँड् अब मामाघर !"
मान्छे(डराएर): "हैन मैले भन्न खोजेको फ्रान्सको गृहमन्त्री नालायक हो !"
पुलिस: '"चुप लाग् तँ ! मलाई थाहा छैन र कुन देशको गृहमन्त्री नालायक छ भनेर !"


बसमा एउटा बुढो मान्छे एक जना young केटी सँग ठोकिन्छ :
बुढो : Sorry...
केटी: अन्धा छस् क्या हो ? मलाई देखिनस् !!
केटी अलिक अगाडी बढ्छे, यत्तिकै मा एक जना handsome केटासँग उस्को ठक्कर हुन्छ
केटा: Sorry...!!
... केटी: It's okay!!
यो कुरा सुनेर बुढो ले केटीलाई भन्छ "मेरो SORRY को SPELLING गल्ती थियो र कुकुर्नी ? ?"­




केटीले सेरेलाई sms गर्दै : -

केटी:प्रिय तिमि मेरो भरमा म तिम्रो भरमा
"कति बस्नुयो समाजको डरमा "
आउ बरू मलाई भेट्न मेरो घरमा !!!

सेरे केटीलाई भेट्न जान्छ तर ढोकानेर केटीको बाउलाई देख्छ
अनि sms reply गर्छ : -

सेरे : नझस्काउ प्रियमेरो मुटुमा आलो घाउ छ "
झ्यालबाट हेर प्रिय आज तिमिलाई भेट्ने मेरो दाउ छ "
ढोका बाटै आउँने थिएँ तर ढोकानेर तिम्रो बाउ छ !!!

केटी : - खाने मुखलाई जुङ्गाले कहिलै छेक्दैन"
साँच्चो मायाँ अम्मर हुन्छ कसैले मेट्दैन "
झ्याल बाट किन ढोकाबाटै आउ प्रिय मेरो बाउले आँखा देख्दैन !


बाउ - त यस पटक पनि फेल भईस भने मलाई बाउ भन्नु पर्दैन ।
परिक्षा पछी,
बाउ - तेरो रिजल्ट के भयो ?
छोरा - दिमाग खराब नगर बलराम तैले बाउ हुने हक गुमाई सकिस !
हा हा हा हा



प्रश्न : तपाई सुन्दर मुहार( डण्डीफोर, चाउरीपन, कालोपोतो) को लागि के प्रयोग गर्नु हुन्छ ?
,,
,,
,,
,,
,,
,,
,,
,,
धुर्मुशे : Adobe Photoshop ,,,,,,
हा हा हा हा



बैँक लुटी सकेर लुटेराहरुले बैँकको क्यासियरलाई पनि सँगै लान खोजेछक्यासियर : बैँक त लुटेए सक्यौ , अब मलाई किन साथै लान लागेको ?लुटेरा : अब यत्रो धेरै पैसा तेरो बाउले गन्छ त ?


शेरेलाई एक पटक ५ कक्षाको परिक्षाको प्रश्न बनाउँनेजिम्मा दिइएछ ।
शेरेले बनाएको प्रश्न हेरेर सबै केटाकेटी बेहोश भएछन
।
।
किन कि ,शेरेले बनाएको प्रश्नहरु यस्ता थिए
१, चीन कुन देशमा पर्छ ?
२, असार १५ पर्व कुन दिन मनाइन्छ ?
३, निलो रंग कस्तो रंगको हुन्छ ?
४, धानलाई नेपालीमा के भनिन्छ ?
५, यो प्रश्नपत्र कति कक्षाको हो


धुर्मुशे : आज मैले तेरी बहिनीलाई नुहाउंदै गर्दा देखें।
शेरे : साले गधा अरुका छोकी चेली नुहउंदै गर्दा नी हेर्ने हो ?
धुर्मुशे : थुक्क उल्लु पागल ।
…
मैले नुहाउंदै गर्दा देखेको हो, म
धारामा नुहाउंदैथिएं। तेरी बैनी कलेज
जादैंथी"


धुर्मुशेले होटलमा खाना खाइसकेपछि २ वटा चम्चा खल्तीमा हाल्दोरहेछ।
एकदिन चम्चा खल्तीमा हाल्दै गर्दा होटल साहुले देखेछ ।
अनि धुर्मुशेको खल्ती चेक गरेछन् ।
धुर्मुशेको खल्तीबाट २ वटा चम्चाको साथै डाक्टरको एउटा पुर्जि पनि भेटिएछ ।
जसमा लेखिएको थियो

खाना पछि २ चम्चा लिनुस




एउटा कन्जुस बजारमा अन्डरवयर किन्न गएछ ।
कन्जुस : साहुजी , मलाई एउटा अन्डरवयर देखाउनुस त
साहुजी : ल यो लिनुहोस् राम्रो छ
कन्जुस : कती पर्छ यसको ?
साहुजी : ५००
कन्जुस : ओ साहुजी , सधैं लगाउने खालको देखाउनुहोस् , पार्टी जादा लागाउने खालको होइन ।


लोग्ने : तिमीसँग बिहे गरेर मलाई एकदम फाईदा भएको छ ।
स्वास्नी : ( खुशी हुँदै ) हो र कसरी नि ?
लोग्ने : मलाई मैले गरेको पाप को सजाए म जिउदो हुँदै पाई रहेको छु नि त ।


बाउ:  हेर् छोरा! तँ यसपाली पनि परिक्षामा फेल भइस् भने मलाई बाउ नभन्नु! बुझिस् ।
भोली पल्ट रिजल्ट आएछ……………
बाउ:  ए छोरा! तेरो रिजल्ट के भयो भन् त ?
छोरा:  ह्या धन बहादुर सोल्टा! जिस्किन नआउ न भन्या आफुलाई यहाँ कस्तो Tension भै’राछ..



एक दिन धुर्मुसे टन्न खाना खाएर सुतेछ
,
,
,
उ मरेछ र अर्को जन्म पाएछ कुखुरी को ,एक दिन उ
अन्डा पार्न लागेछ,एकदमै गारो भयकाले कनेर एक अण्डा पारेछ
,
,
,
,
,
त्यतिकैम सुन्तलीले 1 झापड हान्दै,

के सपना देखेको हेर औछ्यानमा ...छी छी छी छी ....


पहिलो गधा : यार मेरो मालिकले मलाई सधैं कुट्ने गर्छ ।
दोश्रो गधा : त्यसो भए  भागेर जान त ! किन त्येसको मा बसिरको त अझै     ?
पहिलो गधा : भागेर त जान्थे तर यहाँ भबिस्य राम्रो देखेर भाग्न मन छैन यार !!!
 दोश्रो गधा : भबिस्य राम्रो छ रे तर कसरि ??

 पहिलो गधा : मालिकको एउटी राम्री छोरी छे अनि छोरीले कहिले काही  केही बदमासी गरे धेरै बदमासी गर्यौ भने ते रो  बिहे गधा सँग गरिदिन्छु भन्छ  बस !!यही आशामा बसेको छु यार....



मैले पैसा संग भने "तँ मात्र
एउटा कागजको टुक्रा होस्"
पैसाले मुसुमुसु हाँस्दै जवाब दियो"हो म
एउटा कागजको टुक्रा हो तर आज सम्म
जिन्दगीमा मैले Dustbin को मुख
देखेको छैन"



एकपल्ट धुर्मुसे साइकल को ब्रेक हात मा लिएर बिहेको पार्टी मा नाची रहेको
बल्छी ले देखेछ !
बल्छी :- ओइ धुर्मुसे के गरे
को साइकल को ब्रेक हातमा लिएर ?
'
'
'
'
'
'
'
धुर्मुसे : देखिनस बल्छी ब्रेक डान्स गरेको


शेरे: ल भन धुर्मुशे तैले खाली पेटमा कतिवटा स्याउ खान सक्छस् ?
धुर्मुशे: ६ वटा ।
शेरे: गलत जवाफ । एउटा स्याउ खाने बित्तिकै तेरो पेट कसरी खाली हुन्छ ? त्यसैले खाली पेटमा एउटा भन्दा स्याउ खान सक्दैनस् ।
धुर्मुशे: हा हा हा हा । क्या दामी जोक भनिस् यार ।
..
..
..
..
धुर्मुशे घर गएछ र सुन्तलिलाई सोधेछ: ल भन तैले खाली पेटमा कतिवटा स्याउ खान सक्छेस् ?
सुन्तलि: १० वटा ।
धुर्मुशे: यदि तैले ६ वटा भनेको भए क्या दामी जोक भन्ने थिएँ ।


Mom:Who is the hard-working student in your class. 
Son: I ma mom.
Mom: How?
Son : All my friends sit on the bench and read but I always stand on it and read.


एक पण्डित बाजेलाई
झाडा पखालाले च्यापेछ..
ओखति लिने समयमा
डाक्टरलाई सोधेछन्..”के के
कुरामा ध्यान दिन
पर्ला डाक्टर साव ?”
डाक्टरः “जोडले शंख नफुक्नु होला..”


एक जना टुरिस्टलाइ जंगलमा डुल्न जादा दिसा लागेछ र हत्तपत्त दिसा गरेर सिस्नाको पातले पुसेछ उसलाई सिस्नोले मर्ने गरि पोलेछ, तेस्पछी दगुर्दै आफ्ना साथीहरुलाई भनेछ ओहो नेपालको झारपातमा पनि current हुदो रहेछ


बाबु खुसी बाली हुदा ..
भटमास खुसी आली हुदा..
..
नेता खुसी ताली हुदाँ..
भेना खुसी साली हुदा..
..
GF खुसी बाइक हुदा..
Admin खुसी यो सायरी मा लाईक हुदा....
..
कि कसो साङ्लो बोरो.


बाउ : बाबु यस पाली को exam मा ८८ % भन्दा माथि ल्याउनुपर्छ .
छोरा : हैन मैले १००% ल्याउछु, बा
बाउ : मजाक नगर्न, छोरा ,
छोरा : सुरु कसले गरेको थियो...मजाक



love vs रक्सी
---------------------------------
Love : पागल बनाउछ
रक्सी : मूड fresh बनाउछ
---------------------------------
Love :निन्द्रा लाग्दैन
रक्सी : पिये... पछी निन्द्रा दामी लाग्छ
---------------------------------
Love : gf को dad र दाजुको धुलाई खाइन्छ
रक्सी : खाय पछी आफु DON भइन्छ
---------------------------------
Love : मा date को rs 1000
रक्सी : 1 bottle को rs 400
---------------------------------
Love : सबैको सुन्नु पर्छ
रक्सी :पेयो पछी सबैलाई सुनाउन पाइन्छ
---------------------------------
Love : आफ्नो gf राम्रो लाग्छ
रक्सी : अरुको gf


लिसको एउटा अफिसरले एकदम रिसाएर सिपाहीलाई भनेछ ।
अफिसर : मैले यो सुने कि हिजो तिमीले एकदम मात्तिने गरी रक्सी पिएर सडकमा ठेला गुडाउदै खुब हल्ला मच्चायौ रे , यस्तो चर्तिकलाले हाम्रो पुलिसको के नाम रहन्छ ? तिमीले सोचेको छौ ?
सिपाही: यो त तपाईंलाई धेरै थाहा होला नि , ठेलामा त तपाईं सवार हुनुहुन्थो त ।


. बैँक लुटी सकेर लुटेराहरुले बैँककि  क्यासियर नानीलाई पनि सँगै लान खोजेछन
क्यासियर नानी : यत्रो पैशा लुट्यौ ,अब मलाई किन साथै लान खोजेको ? मलाई छोडिदिनु न plz
लुटेराहरु : तिमीलाई नलगे यत्रो धेरै पैसा तिम्रो  boyfriend ले गन्छ त ?


 न्याधिश (चोर सँग) : तिमी के कारणले पक्राउ पर्यौ ?
चोर : एका बिहानै बुढिको लागि सपिङग गर्न जादा हजुर  ।
न्याधिश : यो त कुनै अपराध भएन त, अनि बिहान कति बजे तिर नि ?
चोर : हजुर एकाबिहानै ...पसल खुल्नु भन्दा अगाडि


 काले : आज मैले कटरिना कैफसँग फोनमा कुरा गरे नि यार !!
गोरे  : गफ नदे ... मलाई त विश्वाश लागेन ।
काले  : बिद्या नष्ट ..फोनमा कुरा गरेकै हो यार !!!
गोरे  : होर र !! अनी उनले के भनी त ???
काले : हाहाहह्हा ...के भन्नु नि ...रङग नम्बर... हाहाहह्हा


एउटा खैरे नेपाल घुम्न आएको रहेछ,
बाटोमा अचानक त्यो खैरे माथी बिजुलीको पोल
ढल्यो,
बिजुलीको झट्काले खैरे मर्न मात्र
बाँकी थियो की अचानक......
-
-
-
-
-
-
-
-
-
-
-
-
लाईन गयो र खैरेले जुरुक्क उठेर "नेपाल प्राधिकरण जिन्दाबाद"
"नेपाल जिन्दाबाद", भन्दै कुलेलाम ठोक्यो|


३ जना गफाडी बच्चाहरु गफगर्दा
पहिलो बच्चा:-यार हाम्रो बा ले हलो जोत्यो भने धर्तिनै फाट्छ यार।
दोस्रो बच्चा:- तेरो बाउ त के हो र हाम्रो बा ले त
प्लेन उडायो भने आकास नै फाट्छ्।
अनि तेस्रो बच्चा:- तिमीहरुको बाउ त के हो र, हाम्रो बा ले त झन् पादयो भने कट्टुनै फाट्छ।


शेरे रक्सी खाएर डुङ्डुङ्ती गनाउँदै बसमा चढ्यो र
एकजना सज्जन बसेको सिटमा गएर बस्यो
..........
सज्जन्ले नाक थुन्दै भन्यो-भाइ के तिमीलाई
थाहा छैन,रक्सी खाएर सिधै तिमी नर्कतिर जाने विचारमा छौँ ?
.....
शेरे करायो-ए ड्राइभर गाडी रोक् रोक् ,म त
लगनखेल पो जानुपर्ने हो नर्क जाने होइन ।



UNKNOWN CALL-
शेरे : हेल्लो, के तिम्रो केटा साथी छ?
शेरेको बैनी : अ.. छ, तपाईं चै को नि?
शेरे : तेरो दाइ, पख नकचरि.. घर त आइजा न.. तेरो राम धुलाई गर्छु आज...
ANOTHER UNKNOWN CALL-
शेरे : हेल्लो, के तिम्रो केटा साथी छ?
शेरेको बैनी : अह्! छैन, अनि तपाईं चै को नि?
शेरे : म तिम्रो Boy Friend..cheat, u broke my heart...
शेरेको बैनी : Oh!darling sorry, मैले सोचे कि, दाइ हो भनेर...
शेरे : तेरो दाई नै हु त नकचरि... आज त गइस,
घर मात्र आइजान के गर्नु पर्छ मैले जानेको छु


भित्तामा नारा : मादकपदार्थ पिउदै सवारि नचलाउनुस
शेरेले मुनि थपिदियो : नत्र फ़ेरी पोखिएर आपत होला



शेरेको बुडि : तपाइलै था छ हाम्रो छोरा हिड्न थालेको एक हफ़्ता हुनै लाग्यो नि?
शेरे : लौ मार्यो अनि त चाहि ऐले मात्रै आएर मलाइ सुनाउदै छस? अब त का पुगिसक्यो होला मेरो छोरा? का खोज्न जाम अब?

सरकारी कार्यालयको भित्तामा'कृपया हल्ला नगरिदिनु होला'लेखिएको थियो
..
..
..
..
..
..
..

शेरेले मुनि थपिदियो : नत्र हाम्रो निन्द्रा बिग्रिन्छ'
see more
Nepali husband wife funny jokes
Nepali girlfriend boyfriend love jokes
Nepali Teacher Student Jokes