Very funny crazy nepali jokes collection hindi English
Nepali husband wife funny jokes sms whatsapp facebook status image wallpaper |
श्रीमती : सुन्नुहोश न हजुर, एउटा कुरा भनौ ?
श्रीमान : भन न नि पियारी के कुरो हो र ?
श्रीमती: हजुर रिसाउनु त हुदैन नि ?
श्रीमान : रिसाउदिन, भन न पियारी ..
श्रीमती : कुट्ने पो हो कि ?
श्रीमान: कुट्दिन.. कुट्दिन ... भन न के कुरा हो ?
श्रीमती: (डराउदै) ..म दुई जिउ कि यानी Pregnant छु
श्रीमान: ( खुशी हुँदै ) यो त खुशी को कुरा हो तर तिमी किन डराईरहेकी थियौ ?
श्रीमती: कलेजको टाइममा मैले यही कुरा बुवालाई भन्दा यति खेर धेरै गाली अनी कुटाइ खाएकि थिए त्यसैले नि हजुर …
जनावरको डाक्टर + पति
बिरामी पति : मलाई जनावरको डाक्टरको मा लैजाउ ।
पत्नी : किन र ?
पति : सधैं बिहान भाले जस्तो उठ्छु, घोडा जस्तो कुदेर अफिस जान्छु, गधा जस्तो काम गर्छु, घर आएर कुकुर जस्तो सबैलाई भुक्छु र राती भैंसी सँग सुत्छु
माग्ने : ओ सुन्दरी, अन्धो छु , पाँच रुपयाँ दिनुहोस ।
पति.... पत्नी सँग : देउ देउ, तिमीलाई सुन्दरी देख्ने यो अवस्य पनि अन्धो नै होला ।
श्रीमानः म मरे भने के तिमी दोस्रो विहे गर्छौ ?
श्रीमतीः छि..के भन्नु भको त्यस्तो ?? म त मेरो बहिनी सित बस्छु ।
अनि हजुर ? श्रीमानः म पनि तिम्रै बहिनी सित बस्छु ।
श्रीमती : सुन्नुहोश न हजुर, एउटा कुरा भनौ ?
श्रीमान : भन न नि पियारी के कुरो हो र ?
श्रीमती: हजुर रिसाउनु त हुदैन नि ?
श्रीमान : रिसाउदिन, भन न पियारी ..
श्रीमती : कुट्ने पो हो कि ?
श्रीमान: कुट्दिन.. कुट्दिन ... भन न के कुरा हो ?
श्रीमती: (डराउदै) ..म दुई जिउ कि यानी Pregnant छु
श्रीमान: ( खुशी हुँदै ) यो त खुशी को कुरा हो तर तिमी किन डराईरहेकी थियौ ?
श्रीमती: कलेजको टाइममा मैले यही कुरा बुवालाई भन्दा धेरै गाली अनी कुटाइ खाएकि थिए त्यसैले नि हजुर …
Two men went 2 a call-girl.
1st went in and came out n said “hoina my wife is better.”
2nd went in and came out n said “U R right ur wife is much better.”
डेलिभरी को टाईममा :-
श्रीमान् : हे ! भगवान, छोरा देउ,,
श्रीमति :हे ! भगवान, छोरि देउ,,
तेती नै बेला भगवान प्रकट भएछन,
भगवान (रिसाउदै) : चुप लाग तिमीहरु, मलाई धेरै कन्फुयुज नगर, । नत्र एस्तो आइटम पठाउछु कि तिमीहरु रुदै बस्छौ, तेस्ले ताली बजाउदै बस्छ ।
हा हा हा हा
Tidak ada komentar:
Posting Komentar